काठमाडौँ । डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ । नेपालगंजबाट उडेको जहाज विहान ८:२५ मा ल्याण्ड हुने क्रममा धावनमार्ग (रनवे) मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । प्रवक्ता प्रहरी निरीक्षक पदम रावलकाअनुसार सीता