१४ बैशाख २०८१, शुक्रबार

Tag: जीवनबहादुर शाही

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज राती पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाली काँग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता शाही आजै मात्र मुख्यमन्त्रीमा नियुक्त भएका