९ जेष्ठ २०८३, शनिबार

Tag: जिल्ला कारागार झापा

जिल्ला कारागार झापामा कैदीबन्दीको मृत्यु

सुरुङ्गा, झापा । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक