१५ बैशाख २०८१, शनिबार

Tag: जिम्बावे

जिम्बावेमा खडेरीका कारण ५५ हात्तीको मृत्यु

५ कात्तिक, एजेन्सी । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा ५५ हात्तीको मृत्यु भएको हो । खडेरीका कारण पानीको खोजीमा गाँउ पसेका जंगली जीवले जंगल छेउका बस्तीहरुमा मानिस मार्नेदेखि खेती