३१ बैशाख २०८३, बिहिबार

Tag: जिप दुर्घटना

रामेछाप जिप दुर्घटनामा उपचारको क्रममा २ जनाको मृत्यु

१८ चैत, काठमाडौँ । भक्तपुरबाट रामेछापको दोरम्बामा गएको बा १४ च ९४९८ को जिप रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त दुर्घटनामा