५ जेष्ठ २०८३, मंगलबार

Tag: जातीय विभेद अन्त्य

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ। प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानार्कषण गराएकी छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद घतानीले माइतीघरमण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार ? भन्दै सत्याग्रह धर्ना