२२ आश्विन २०८३, बिहिबार

Tag: जहाज दुर्घटना

रुसमा जहाज दुर्घटनामा ९ जनाको मृत्यु

मस्को । रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा