२ मंसिर २०८१, आइतबार

Tag: जसपा आधिकारिकता

जसपा आधिकारिकता विवाद सर्वोच्चमा

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् । निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ आज दायर गरेको रिट