७ जेष्ठ २०८१, सोमबार

Tag: जल तथा मौसम विज्ञान विभाग

यस्तो छ आज बैशाख २९ गते सोमबार देशभरको मौसम पूर्वानुमान

बैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त