२६ बैशाख २०८१, बुधबार

Tag: जर्मनी

जर्मनीबाट १० हजार अमेरिकी सैनिक फिर्ता योजना, केही इन्डो–प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

वासिङ्टन, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ । जर्मनीबाट हटाइने केही सैनिकलाई भने पोल्यान्ड पठाइने वासिङ्टनको तयारी छ । तर सैन्य