१२ आश्विन २०८१, शनिबार

Tag: जयकुमार राई

हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसद राईले लेखे राष्ट्रपतिलाई पत्र

काठमाडौं । नेकपा एमालेका सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेका छन् । विपक्षी गठबन्धनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न आफ्नो हस्ताक्षर दुरुपयोग भएको उनले बताएका हुन् । आज शुक्रबार