३० चैत्र २०८२, सोमबार

Tag: जमुना बिष्ट

प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी

२ असोज, अछाम । कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो । गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँजस्तै बयालाका