जबर्जस्ती करणी Archives - Nepalpatra Nepalpatra जबर्जस्ती करणी Archives - Nepalpatra
२२ मंसिर २०७९, बिहिबार

Tag: जबर्जस्ती करणी

अन्तत: नायक पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौं । अन्तत: नायक पल शाह प्रहरीसामु आज आफैं उपस्थित भएका छन् । उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । शाहले आइतबार तनहुँ पुगेर प्रहरीसामु आत्मसमर्पण गरेको तनहुँ प्रहरी कार्यालय स्रोतले बताएको छ । उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।