१३ बैशाख २०८१, बिहिबार

Tag: जनसंख्या तथा वातावरण मन्त्री

को हुन् जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेकपा (संयुक्त)की सांसद मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । बिजुली नपुगेको ठाउँमा सोलार पुर्यादउने चौधरीको पहिलो योजना छ ।  यस अघि उक्त पार्टीका नेता जयदेव जोशी नै यस मन्त्रालयका मन्त्री