१२ बैशाख २०८१, बुधबार

Tag: जडिबुटी

जडिबुटी मान्छेले मात्र होइन पशुले पनि खान्छन्

एकपटक मेरो घरकै घटना हो । कुकुरलाई खाजासंग मासु खान दिएको उसले चौरतिर जान लागेको देखेर म पनि पछि लागे अलि पर पुगेपछि उसले दुबो खाना थाल्यो दुबो खाएको केहि समयमा उसलाई उल्टि भयो खाएको सवै फाल्यो र उ ठिक