४ आश्विन २०८१, शुक्रबार

Tag: जग्गा गायब

सुन्धाराको २५ रोपनी जग्गा गायब

पुस ५, काठमाडौं । काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख