९ बैशाख २०८३, बुधबार

Tag: छायाँनाथ रारा

कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर

१२ मङ्सिर, गमगढी (मुगु) । एउटा अत्यन्त दुर्गम क्षेत्रको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणा गरेर देशकै पहिलो नगरपालिका बन्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले इच्छाशक्ति भएमा के गर्न सकिँदैन भन्ने सन्देश दिएर