२९ चैत्र २०८२, आइतबार

Tag: छाब्दी कोष

सांसदको तलब छाब्दी कोषलाई

२८ भदौ, दमौली । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ । चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने