७ आश्विन २०८१, सोमबार

Tag: छानो

सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने

किमाथाङ्का, २० कात्तिक । सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन शहरी