चोलेन्द्र पक्राउबारे प्रचण्ड – ’छोरी पिटेर बुहारी तर्साउन खोजेको’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा प्रक्राउ बारेमा सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ भनेर टिप्पणी गरेका छन् । आज सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ’छोरी पिटेर