५ असार २०८१, बुधबार

Tag: चोभार सुक्खा बन्दरगाह

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

कीर्तिपुर, काठमाडौँ । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि