१५ बैशाख २०८१, शनिबार

Tag: चेल्सी

चेल्सीद्वारा न्युक्यासल पराजित

११ भदौ, काठमाडौं । इंग्सलिस प्रिमियर लिगमा न्युक्यासलको आत्माघाती गोलसँगै चेल्सी विजयी भएको छ । यडलिनले ८७ औं मिनेटमा गरेको आत्माघाती गोलसँगै चेल्सीले न्युक्यासल विरुद्धको खेल २–१ ले जितेको छ । पहिलो हाफ तथा दोस्रो हाफको अधिकाश‌ं समय गोलरहित बराबरीमा