१४ बैशाख २०८१, शुक्रबार

Tag: चेक

पुरानो मितिमा चेक काट्दै लम्कीचुहा नगरपालिका

धनगढी, ६ साउन । कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएको छ । नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानूनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक