२७ चैत्र २०८२, शुक्रबार

Tag: चुहावट

विद्युत् चुहावट गर्ने मिललाई रु दुई लाख जरिवाना

३ मङ्सिर, लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत्