१२ श्रावण २०८१, शनिबार

Tag: चुनावी एजेण्डा

सरकारको न्यूनतम साझा कार्यक्रममा कांग्रेस र माओवादीका चुनावी एजेण्डा

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो । गठबन्धन सरकारले नेपाली कांग्रेस र नेकपा