५ फाल्गुन २०८२, मंगलबार

Tag: चुनावमा जान

पार्टीले बहुमत ल्याउनेगरी दत्तचित्त भएर चुनावमा जान सांसदलाई ओलीको निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई नयाँ उत्साहका साथ पार्टीले बहुमत प्राप्त गर्ने गरी दत्तचित्त भएर आगामी चुनावमा जान निर्देशन दिएका छन् । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको