१३ भदौ २०८३, शनिबार

Tag: चीन भ्रमण

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण स्थगित भएको छ। उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साताका लागि निर्धारित उक्त भ्रमण यसअघि एक महिना पछि सारिएको भएपनि सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछाने भ्रमणमा