१२ श्रावण २०८१, शनिबार

Tag: चिप्पयाङ्जम भोटे

हेलिकोप्टरमार्फत २८ वर्षीया सुत्केरीको उद्धार

संखुवासभा । सङ्खुवासभाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरी हुन नसकेपछि २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । एक स्थानीयका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको