१३ आश्विन २०८१, आइतबार

Tag: चिन्ता थपियो

डोटीमा बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

डोटी । डोटीका किसानलाई बाढी र पहिरोले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले