काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले आज (आइतबार) बिहान चीनबाट दुईवटा विमानमा ल्याइएका राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ। चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ७ बजेतिर चीनको पीएलए वायुसेनाका दुई ठुला वाई-२० कार्गो विमानबाट सहायता आपत्कालीन