काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । रिसोर्टबाट प्रहरीले केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला