७ भदौ, काठमाडौँ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र