१२ माघ २०८१, शनिबार

Tag: चितवन राइनोज

एनपिएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो ‘इलिमिनेटर’ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो । इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली एनपीएलको दोस्रो क्वालिफायरमा