२१ बैशाख २०८१, शुक्रबार

Tag: चितवन मेडिकल कलेज

चितवनमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु

चितवन, १८ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत थप १ जना महिलाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा। डा हरिशचन्द्र