२६ बैशाख २०८१, बुधबार

Tag: चालु आर्थिक वर्ष

७.२ प्रतिशतको आर्थिक बृद्धि हासिल हुन्छ : अर्थ सचिव डा.सुवेदी

असोज २४, काठमाडौँ । अर्थ सचिव डा.शान्तराज सुवेदीले चालु आर्थिक वर्ष लक्षित ७.२ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने दाबी गरेका छन् । २५ वर्षको निजामति सेवा पश्चात सेवा निवृत्त हुन लागेका अर्थ सचिव डा.सुवेदीले पत्रकार सम्मेलन गरी वर्तमान आर्थिक अवस्था,