६ बैशाख २०८१, बिहिबार

Tag: चाडपर्व

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा, ११ कात्तिक । दशैं, तिहार र छठ लगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ ।