१ असार २०८३, सोमबार

Tag: चाइनिज एकेडेमी अफ साइन्स

परराष्ट्रमन्त्री खनालद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् । आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा