२९ कार्तिक २०८३, आइतबार

Tag: चाँदीको घट्यो

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।