राजविराज, असार ११ । चट्याङ लागेर सप्तरी जिल्लामा ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर घाइते भएकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार छ । बिहीबार बिहान चट्याङ लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका