१२ आश्विन २०८१, शनिबार

Tag: घोडेटार

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

भोजपुर, ९ वैशाख । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा