२ कार्तिक २०८३, आइतबार

Tag: घोडा दौडाए झैं दौडाइन्छ

आरजु देउवा भन्छिन्- प्रधानमन्त्रीलाई घोडा दौडाए झैं दौडाइन्छ

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रधानमन्त्री भएर काम गर्न निकै गाह्रो रहेको गुनासो सुनाएकी छन्। प्रधानमन्त्रीलाई बिहान उठेदेखि सुत्ने बेलासम्म घोडालाई झैं दौडाएको दौडाइ गरेको उनले बताइन्। तरुण दल कास्कीले सोमबार पोखरामा विपद् व्यवस्थापन नागरिक