२ कार्तिक २०८१, शुक्रबार

Tag: घुम्ती गोठ

म्याग्दीका घुम्ती गोठ रित्तिँदै

म्याग्दी, बेनी । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ ।