१० मंसिर २०८१, सोमबार

Tag: घुमन्ते व्यापार

घुमन्ते व्यापारमा रमाएका पाँच दशक नाघेका ‘काफ्ले बा’

रामपुर, पाल्पा । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ । हुम्लाको कनका