७ बैशाख २०८३, सोमबार

Tag: घाइतेको पनि मृत्यु

ललितपुर डढेलो : अर्का एक घाइतेको पनि मृत्यु

पाटन, ललितपुर । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर