४ फाल्गुन २०८२, सोमबार

Tag: घर उच्च जोखिम

पहिराले पाँच घर उच्च जोखिममा

लमजुङ, २५ भदौ । डुम्रे–बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिराको उच्च जोखिममा छन् । घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज