१२ पुस, बेझाड । पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग रहेका छन् । हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१