१२ आश्विन २०८१, शनिबार

Tag: घरमै भत्ता पाउँदा

घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

मध्यविन्दु, नवलपरासी पूर्व । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरे । उनी भन्छन्, “बिरामी