११ चैत्र २०८२, बुधबार

Tag: घरदैलोमा नागरिकता वितरण

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

वीरगञ्ज, पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहेकी थिइनन् । नागरिकता प्राप्त गर्न नसक्दा आफ्नो बालबच्चाको समेत नागरिकता बनाउन सकिनन् । तर, जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा