काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव विस्तारै हट्दै गएको छ। नेपाल आयल निगमले भारतबाट ग्यासको आयात बढाउँदै आपूर्ति तथा वितरण प्रणालीलाई चुस्त बनाएपछि बजारमा देखिएको असहजता कम हुँदै गएको जनाएको छ। गत असार