१५ बैशाख २०८१, शनिबार

Tag: गौचन

गौचनको हत्याकाण्डमा संलग्न थप ३ जनालाई पक्राउ

२७ पुस, काठमाण्डौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको